हाम्रो यस ICT Computer Training Center मा सञ्चालित कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूमध्ये Batch 2081 को पहिलो चरणका विद्यार्थीहरूलाई आज मिति २०८२/०३/२७ गतेका दिन प्रमाणपत्र वितरण गरियो ।
विद्यार्थीहरूको लगनशीलता, नियमितता र मेहनतको कदरस्वरूप प्रदान गरिएको प्रमाणपत्रले उनीहरूको प्राविधिक यात्रामा नयाँ ऊर्जा थप्ने विश्वास लिएको छ।
आई.सि.टि. ट्रेनिङ सेन्टर परिवार सम्पूर्ण भाईबहिनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछ।
“आजको सिप, भोलिको सम्भावना।”