फि बुझाउन बाँकी रहेका विद्यार्थीहरुले समयमै फि वुझाउनु हुन अनुरोध छ ।

आँखा पाक्ने रोगका कारण विदा सम्बन्धी सूचना ।

सूचना !          सूचना !!           सूचना !!!

प्रस्तुत विषयमा हाल फैलिरहेको भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) का कारण यस ट्रेनिङ सेन्टरका शिक्षक तथा विद्यार्थीहरू समेत अछुतो नरहेकोहुँदा मिति २०८० भाद्र ०४ गते देखि ९ गते सम्म विदा रहने ब्यहोरा अनुरोध छ । 



Post a Comment

Previous Post Next Post