फि बुझाउन बाँकी रहेका विद्यार्थीहरुले समयमै फि वुझाउनु हुन अनुरोध छ ।

परीक्षा सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा हाल बेसिक कोर्स अध्ययन गरिरहेका विद्यार्थीहरूको यही मिति २०८० भाद्र २९ गते शुक्रवार फाइनल परीक्षा सञ्चालन हुने भएको हुँदा भाद्र २८ गते भित्र सवै फि बुझाउनु हुन अनुरोध गरिन्छ ।

नोटः फि तिर्न बाँकी रहेको विद्यार्थीले परीक्षामा सामेल हुन पाउने छैन  


Post a Comment

Previous Post Next Post