फि बुझाउन बाँकी रहेका विद्यार्थीहरुले समयमै फि वुझाउनु हुन अनुरोध छ ।

फाइनल परीक्षा हुने सम्बन्धमा ।

प्रस्तुत विषयमा यस ट्रेनिङ सेन्टरमा अध्ययपन गरिरहेको विद्यार्थीहरूको फाइनल परीक्षा मिति २०८१/०३/१४ गतेका दिन शुक्रबार हुने व्यहोरा अनुरोध छ । साथै परीक्षामा सामेल हुनका लागि सम्पूर्ण फि अनिवार्य बुझाउनु पर्ने समेत जानकारीको लागि अनुरोध छ । 

Post a Comment

Previous Post Next Post