फि बुझाउन बाँकी रहेका विद्यार्थीहरुले समयमै फि वुझाउनु हुन अनुरोध छ ।

SEE को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने भएको छ । 

 राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचनामा SEE को नतिजा हेर्न मिल्ने वेवसाइटहरूको जानकारी दिएको छ। जस अनुसार SEE को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।



Post a Comment

Previous Post Next Post